अझै ६० वटा चेक साटिन बाकी छ

हास्य अभिनेता बुद्धि तामाङ ‘हैट’ लाई जोकोहीले बाटोमा या कतै भेट्यो भने कति खुसी रहेछ यो भन्ठान्न सक्छन्। उनले वर्षमा दर्जनौँ फिल्ममा काम गरिरहेका छन्। आम्दानी पक्कै गतिलै त होला। तर, उनको पीडा बेग्लै देखियो।उनले टन्नै फिल्ममा काम गरेका छन् तर पारिश्रमिक वर्षौँसम्म पाएका छैनन्। कतिपय फिल्मको पारिश्रमिकको भने उनले आसै मारिसकेका छन्। फिल्ममा काम … Continue reading अझै ६० वटा चेक साटिन बाकी छ